सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबिच आज सम्पन्न भर्चुअल बैठकका...
...