शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

‘सुर्खेत विमानस्थलको धावनमार्ग ३०० मिटरमात्रै विस्तार गरे ५० वर्षका लागि पुग्छ’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित सुर्खेत विमानस्थल निकै पुरानो र साँघुरो संरचनामा सीमित छ । भौगोलिक र रणनीतिक हिसाबले हेर्ने हो भने यो विमानस्थल समग्र कर्णालीको समृद्धिका लागि एउटा मूल ढोका हो । कर्णालीका दुर्गम