आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता

धनगढी । सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त लोकबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । उनले सो अवरमा प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासमा आफू पूर्ण रूपले समर्पित रहने प्रतिबद्धता जनाएका छन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको