सुर्खेत । भेरी नदीको वारपार क्षेत्रको विकास र समृद्धिको दीर्घकालीन योजनास्वरुप भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना अगाडि बढाइएको छ । उक्त योजनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विहीवार ...