सुर्खेत । सुर्खेतमा बुधबार बिहान भएको एक सडक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने एक महिला घाइते भएकी छिन् ।मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा रहेका छन् ।घटनामा सख्त घाइते...
...