आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

जुम्ला । जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो । कोही कसैले सूचना विपरीत काँचो स्याउ टिपेको पाएमा वा बजारमा