शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जाजरकोटमा आन्तरिक तथा बाह्य सडक यातायात सेवा अवरुद्ध

जाजरकोट– यहाँका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो ।  खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध