शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

मृतकको परिवारलाई पाँच लाख क्षतिपूर्ति

हुम्ला– करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले रु पाँच लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ ।  गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई