शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पुृ महोत्सव हुँदै

बुटवल –पश्चिम रुकुममा आगामी असोज ११ देखि १५ गतेसम्म हुने दोस्रो स्यार्पू पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । बाँफीकोट गाउँपालिकासिथ्त वडा नम्वर ३ र ५ मा  फैलिएको स्यार्पु तालको छेउमै हुने महोत्सवमा मेला भर्न