शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेतमा प्रहरीद्वारा ‘विशेष सुरक्षा योजना’ सञ्चालन

जुम्ला– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ ।  नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत यहाँका