शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

दोश्रो चरणको तयारीलाई तिव्रता दिऔंः मुख्यमन्त्री शाही

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिएका छन् ।  आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेशस्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्वोधन