सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट हिँडेरै आएका दुई पुरुषको स्वाब शङ्कास्पद