बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेत उपत्यकामा खानेपानीको चरम संकट, ४८ घण्टाको फरकमा मात्र आउँछ धारामा पानी

 सुर्खेत । गर्मी मौसम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको संकट चुलिएको छ । प्रयोगमा ल्याइएका पानीका मुहानको सतह घट्न थालेपछि उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो ।  झण्डै २ लाख जनसंख्या