बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सर्वोच्चको फैसलापछि कर्णालीमा ब्युँतिए एमाले र माओवादी कार्यालय

सुर्खेत । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि कर्णालीका विभिन्न जिल्लाका पार्टी कार्यालयहरु पनि ब्युँतिएका छन् ।  आइतबार सर्वोच्चले फैसला गरेसँगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम चिन्ह सहितको बोर्ड राख्ने कार्य भएका छन्। मंगलबार कर्णालीका