बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण गर्न नपाइने

राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत वितरण गर्न निषेध गरिएको छ । कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई ख्याल गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा निषेधित गरिएको हो