बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

चीनसँग सीमा जोडिएको हिल्सामा पहिरो जाँदा पाइपलाइन बगायो

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ ।      शुक्रबार बेलुका खानेपानीको मुहान