कर्णाली प्रदेशमा मनसुनका कारण ३५ हजार ५५९ जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा बाढीबाट २४ हजार ४८६ बराबर जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ
...