बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

वीरेन्द्रनगरमा होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ

सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ।  राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको  प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता