बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

नयाँ मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए महेन्द्रबहादुर शाही (तस्बिरहरु)

मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए । शपथ ग्रहण कार्यक्रमको दृश्य भने रोचक थियो । कार्यक्रम सञ्चालकले नयाँ मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना दिन अतिथिहरुलाई सुझाएपछि प्रदेश