कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अटाउने क्षमताको रंगशाला निमार्ण गरिने भएको छ । त्यसका लागि आइतबार निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच
...