मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा संवैधानिक व्यवस्थालाई मिचिएको अदालतको ठहर, तर भएन अन्तरिम आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले  मन्त्रिपरिषद् गठनमा संवैधानिक व्यवस्थालाई मिचिएको ठहर गरेको छ। अधिवक्ता शेरबहादुर खत्री र टिका विष्टले दर्ता गरेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर दायर गरिएको रिटमाथिको छलफलपछि अदालतले संविधान प्रदत्त समावेशी समानुपातिक सिद्धान्तलाई