मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

हुम्लामा बाघको छालासहित एक पुरुष पक्राउ

हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् ।  प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी