सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीका सांसदलाई स्वकीय प्यारो, रोकिएको पारिश्रमिक दिन एमाले, कांग्रेसको दबाब !

सुर्खेत । सङ्घीय सरकारको पत्र अनुसार रोकिएको कर्णालीका सांसदका स्वकीयहरूको पारिश्रमिक दिन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दबाब दिएको पाइएको छ । केन्द्र सरकारले असोज ७ गते नै सांसदसहितका राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा