बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

स्थानीय तहमा बेथिति रोक्ने औजार बन्यो तथ्याङ्क प्रणाली

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकाले गत आर्थिक वर्ष ५०० अति विपन्न नागरिकको स्वास्थ्य बीमा र २१८ जना दुग्ध उत्पादक कृषकलाई अनुदान वितरण गर्‍यो । अघिल्ला वर्षहरूमा अनुमानका आधारमा लाभग्राही छनोट गर्दै आएको नगरपालिकाले गत वर्षदेखि