सुर्खेत । सुर्खेतमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी