सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाइने

कर्णाली । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताएका छन् । प्रदेश निर्वाचन सुरक्षा समितिको शुक्राबार जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन