शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

अनुदानका लागि मात्र उद्योग दर्ता

उद्योग कलकारखाना दर्ता तथा सञ्चालनको मुख्य उद्देश्य भनेकै उत्पादन, प्रशोधन र रोजगारी सृजना गर्नु हो । रोजगारी सृजनासँगै फलफूल, तरकारी, जडिबुटी र रैथाने बालीको प्रशोधनबाट उत्पादन वृद्धि गरी आर्थिक आम्दानी बढाउनु नै उद्योग दर्ताको मुख्य