शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली प्रदेश : २४८८ किलोमिटर सडकमा जम्मा २१८ जना ट्राफिक प्रहरी

तीन तहका सरकारले सडक सञ्जाललाई बढाउन जसरी प्राथमिकता दिएका छन्, सोही आधारमा सडक सुरक्षाको विषयलाई भने प्राथमिकता दिएको पाइँदैन । सडकको सुरक्षासम्बद्ध समस्याका बारेमा सरकार गम्भीर नबन्दा सवारी दुर्घटना बढ्नुका साथै नागरिकहरू यात्राका क्रममा सास्ती