शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

अख्तियारको सुर्खेत कार्यालयमा उजुरीको चाङ, अनुसन्धान सुस्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वर्षेनी उजुरीको संख्या बढ्दै गइरहेको छ । तर, अनुसन्धानमा भने ढिलाइ हुने गरेको छ । सुर्खेत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ