सुर्खेतको निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । समाजवादीको जिल्ला अध्यक्ष समेत रहेका बडुवालले शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको
...