बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कविराम र कर्णबहादुरको सच्चियो नागरिकता

नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुई जनाको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो । साबिक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका