बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

अख्तियारद्वारा घुस रकमसहित इन्जिनियर नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित पक्राउ गरेको छ । शुक्रबार आयोगको टोलीले इन्जिनियर बमलाई सेवाग्राहीबाट रु ३ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा