मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो ।  गाउँमा पहिलोपटक गाडी