कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाका स्वास्थ्यकर्मीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । विगत ११ महिनादेखि तलब भत्ता केही पनि नपाएको उनीहरुको गुनासो छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुले बिहीबारदेखि पालिकाको प्राङ्गणमा