सुर्खेत । चिनियाँ महिला कुटपिट प्रकरणमा नेकपा माओवादी केन्द्रको स्पष्टीकरणमा परेका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीले आफ्नो बचाउ गरेका छन् । उनले यो प्रकरणमा पार्टीका केन्द्रीय महासचिव देव गुरुङको समेत भूमिका रहेको दाबी गर्दै
...