बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन निर्णय

सुर्खेत । मुगुको पशु अस्पताल तथा पशु सेवा कार्यालय नमुना कार्यालयको रूपमा छनौट भएको छ । बुधवार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पशु सेवा कार्यालयलाई नमुना कार्यालयका रूपमा छनौट गरेको हो ।  बैठकले