बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली आइतबार बिहानदेखि विद्युत्‌ विहीन, जनजीवन प्रभावित

सुर्खेत । आइतबार बिहानैदेखि कर्णालीमा विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत् विहीन बनेको हो । विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको