सुर्खेत । साउन ३२ गते कर्णाली प्रदेश सरकारका विभिन्न कार्यालयका कर्मचारी सरुवा गरिएको विषय विवादित बनेको छ । सरुवा गर्दा मापदण्ड मिचिएको भन्दै सुरुमै विरोध भएको थियो । अहिले उक्त विषयमा उजुरी नै परेको
...