शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

जब कार्यक्रमको बिचमै कांग्रेस नेता शाही उठेर हिँडे...

सुर्खेत । कर्णालीमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सम्बन्ध सुमधुर हुन नसकेको देखिन्छ । बिहीबार सरकारको नेतृत्व गरिरहेको एमालेले साझेदार दल कांग्रेसको भूमिका संयुक्त सरकार (गठबन्धन)को संस्कृति अनुरूप नभएको निष्कर्ष निकालेको थियो ।  त्यसैको