सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुन लागेको उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।...
...