मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारका कमजोरीलाई स्वस्थ हिसाबले खबरदारी गर्न आग्रह गरेका छन् । नव निर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा सुर्खेत शाखाको नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै कँडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई