सुर्खेत । लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेका कर्णाली प्रदेश सभा अन्तर्गतका संसदीय समितिहरूले नेतृत्व पाएका छन् । प्रदेश सभा सचिवालयका अनुसार तीन वटा समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो । जसअन्तर्गत सार्वजनिक लेखा
...