सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
...