आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

यो हुम्लाको नयाँ इतिहास हो

विषय प्रवेश नेकपा माओवादी केन्द्रले केन्द्रीयस्तरमा तराई–मधेसमा हुलाकी मार्ग र पहाडमा मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान सञ्चालन गर्‍यो । कर्नाली (कर्णाली) प्रदेश समितिले मध्यपहाडी लोकमार्गमा सहभागिता जनायो । आफ्नो भौगोलिक विशेषतालाई ध्यानमा राखी हुम्ला जिल्ला पार्टीले ‘हुम्ला जागरण