सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र अध्ययनरत भूकम्प ...