बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

पहिरोले विद्यालयको निर्माणाधीन भवनमा ठुलो क्षति

हुम्ला । हुम्लाको एउटा विद्यालयमा वर्षको कारण पहिरोले निर्माणाधीन भवनमा ठुलो क्षति पुर्‍याएको छ । पहिरोले ताँजाकोट –३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा करिब बिस लाख बराबरको क्षति पुर्‍याएको हो ।  शुक्रबार बेलुका विद्यालयको पछाडिको भागमा