अखिलको विद्यार्थीबाट राजनीति सुरु गरी विद्यार्थीको केन्द्रीय सदस्य हुदै सचिवालय सदस्य र विदेश विभागको प्रमुख भएका चन्द्रप्रकाश घर्ती दुर्गम जिल्ला जाजरकोटको भेरी नगरपालिकाका प्रमुखको कार्यभार सम्हालेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा चार हजार