शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

सुर्खेत - जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ ।  उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा