शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

गर्भवतीको हेलिकप्टरमा उद्धार

जाजरकोट– सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ ।  बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने