रुकुम– पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयमा विवाद बढेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । हाल सदरमुकाम रहेको रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सदरमुकाम सार्ने निर्णय कार्यन्वयनको माग गर्दै स्थानीयले आन्दोलन घोषणा गरेपछि सदरमुकामको चार किल्लामा कर्फ्यु